अराजक र उत्तेजक बने जेनजी प्रदर्शनकारी, संसद भवनभित्र प्रवेश

काठमाडौं । कथित जेनजी पुस्ताको नाममा भइरहेको काठमाडौंको प्रदर्शन अराजक र उत्तेजित बनेको छ ।

सोमबार भएको प्रदर्शनमा उत्रिएका युवाहरूले सुक्षाकर्मीमाथि समेत आक्रमण गरेका छन् । अराजक प्रदर्शनकारीहरू संसद भवनको पर्खाल नाघेर भित्र पेसका छन् ।

माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरू बबरमहल हुँदै निषेधित क्षे नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर अराजक बनेका हुन् ।

Published : Monday, 2025 September 8, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया