प्रधानमन्त्रीद्वय ओली र मोदीबीच तिआन्जिनमा भेटवार्ता
तिआन्जिन । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
आइतबार चीनको तिआन्जिनमा ओली र मोदीबीच भेट भएको हो ।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो । भारतका लागि नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ ।’
Published : Sunday, 2025 August 31, 6:32 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया