पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन
काठमाडौं । हृदयघाटका कारण पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ ।
शर्माको शनिबार साँझ हृदयाघातका कारण काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको आफन्तले जनाएका छन् । शर्माको दाहसंस्कार आइतबार गरिनेछ ।
शर्माले निर्वाचन कानून, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् । शर्मा पछिल्लो समय सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर थिइन् ।
Published : Saturday, 2025 July 12, 10:58 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया