सभापति देउवाले बोलाए संसदीय दलको बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् ।
संसदीय दलको बैठक जेठ ३ गते शनिबार दिउँसो २ बजे संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हलमा बस्नेछ ।
बैठकमा सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा दायर भएको मुद्दा, आर्थिक वर्ष २०८१/८२ को बजेट लगायतका विषयमा छलफल हुनेछ ।
बैठकमा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ ।
Published : Thursday, 2025 May 15, 6:44 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया