सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा योगी आदित्यनाथसँग भेट
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् ।
सोमबार लखनउमा मुख्यमन्त्रीद्वय शाह र आदित्यनाथबीच भेटवार्ता भएको हो । उनीहरूका बीच नेपाल र भारतको सम्बन्धका विषयमा कुराकानी भएको बुझिएको छ ।
मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा रहेको छ ।
Published : Monday, 2025 May 5, 10:06 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया