प्रधानमन्त्री ओलीले विराेधीहरूबाट सरकारविरुद्ध फैलाइएकाे भ्रम ताेड्ने

काठमाडौं । प्रतिनिधि सभाकाे बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भएका छन् ।

शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ । बजेट अधिवेशन सुरु भएको पहिलो दिन प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले सरकारविरुद्ध विराेधीहरूबाट फैलाएको भ्रमलाई चिर्ने छन् ।

सरकारको नेतृत्वकर्ता दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको बताए ।

Published : Thursday, 2025 April 24, 2:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया