फ्लोअपका लागि सभापति देउवा सिङ्गापुर जाने तयारी
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जाने तयारी भएको छ ।
सभापति देउवा वैशाख ७ गते सिङ्गापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उच्च स्रोतले जनाएको छ । सभापति देउवा आँखा र पेट जाँचका लागि उनी सिङ्गापुर जान लागेका हुन् ।
सभापति देउवा दुई/दुई वर्षमा फलोअपमा जाने गरेका छन् । देउवा दुई वर्षअगाडि पनि पेटको समस्याले सिङ्गापुरमा उपचारका लागि गएका थिए ।
Published : Wednesday, 2025 April 16, 1:44 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया