तरुण दलको केन्द्रीय सदस्यमा कैलालीका दीपेन्द्र बम मनोनयन
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले केन्द्रीय सदस्यमा कैलालीका दीपेन्द्रबहादुर बमलाई मनोनयन गरेका छन् ।
अध्यक्ष गुरुङले फागुन ६ गते बमलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको पत्र दिएका छन् । अध्यक्ष गुरुङले केन्द्रीय सदस्यमा मनोनयन भएका बमलाई तरुण दलको सिद्धान्त, आदर्श र विधानको परिधिभित्र रही आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिएका छन् ।
तरुण नेता बम कैलालीका तरुण नेता हुन् । युवाहरूका बीच लोकप्रिय मानिने नेता बमले तरुणको संगठन विस्तारमा सहयोग गर्ने अपेक्षा अध्यक्ष गुरुङले लिएका छन् ।
Published : Saturday, 2025 March 8, 6:14 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया