पूर्व युवराज शाह अस्पताल भर्ना, स्वास्थ्य सुधाराेन्मुख

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हदृयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ ।

आइतबार बेलुका पूर्व युवराज शाहलाई हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ ।

शाहलाई आइतबार बेलुका हृदयघात नै भएर आउनु भएपछि चिकित्सकले एन्जीयोप्लाष्टिक गरेका थिए । उनकने अहिले स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको चिकित्सकहरूले बताएका छन् ।

Published : Monday, 2025 March 3, 3:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया