सभापति देउवाले बोलाए पदाधिकारी र शीर्ष नेताहरू
काठमाडौं । अध्यादेश लगायत विविध विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
शुक्रबार ४ बजे बुढानिलकण्ठस्थित निवासमा सभापति देउवाले बैठक बोलाएका हुन् । संसदमा पेश भएका विधेयकहरूलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
कांग्रेसका भ्रातृ संस्थाहरूको अधिवेशन र तयारीका विषयमा पनि छलफल हुनेछ । अध्यादेश पारित गराउने बारेमा पनि छलफल हुनेछ ।
Published : Friday, 2025 February 28, 12:10 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया