परराष्ट्रमन्त्री डा.राणासंग फ्रान्सकी राजदूत काेर्टेभालद्वारा भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासंग नेपालका लागि फ्रान्सकी राजदूत सुश्री भर्जिनी कोर्टेभालले भेटवार्ता गरेकी छिन् ।
बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–फ्रान्स सम्बन्ध, सगरमाथा संवादलगायत द्विपक्षीय तथा बहुपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
सरकारले सगरमाथा सम्वाद गर्न लागेको छ । सम्वादका लागि सरकारले तयारी गरिरहेको छ ।
Published : Wednesday, 2025 February 12, 1:59 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया