प्रहरी जवान, भान्छे र कुचीकार पदमा नयाँ भर्नाको आवेदन खुला
काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवान, भान्छे र कुचीकार पदमा ठूलो संख्यामा नयाँ भर्ना खुलाएको छ ।
शुक्रबार सूचना जारी गरेर प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका नेपाली नागरिकदाई आवेदन दिन आग्रह गरिएको छ ।
प्रहरी जवान (जनपद)मा १ हजार १६५ पदमा नयाँ भर्ना खुलेको छ । ४७ भान्छे र ११ कुचीकारका लागि आवेदन माग भएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट फारम भर्ने प्रबन्ध मिलाइएको प्रहरीको सूचनामा उल्लेख छ ।




Published : Friday, 2024 December 6, 2:13 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया