राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा पर्यटन व्यवसायी कार्कीलाई सम्मान
काठमाडौं । होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक समेत रहेका पर्यटन व्यवसायी रोहित कार्की सम्मानित भएका छन् ।
शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा फोकस नेपालले कार्कीलाई सम्मान गरेको हो । फोकसको तर्फबाट राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले व्यवसायी कार्कीलाई सम्मान गरेको जनाइएको छ ।
कार्की पयर्टन व्यवसायमा संलग्न छन् । उनले पर्यटन व्यवसायमार्फत रोजगारी सिर्जना गर्नुका साथै राज्यलाई उल्लेख्य कर तिर्दै आएका छन् ।
Published : Sunday, 2024 May 12, 1:47 pm
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया