सभापति देउवाले बोलाए कांग्रेस संसदीय दल कार्यसमिति बैठक
काठमाडौं । सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बोलाएका छन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित आफ्नै निवासमा सभापति देउवाले आइतबार ४ बजे बैठक बोलाएका हुन् ।
कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार बनाउन खोजेको छ । कांग्रेसले कसलाई अध्यक्षमा उम्मेदवार बनाउने केही भनेको छैन ।
Published : Sunday, 2024 March 10, 2:31 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया