लुम्बिनी कांग्रेस संसदीय दलले दियो राप्ती ३ को भैलोलाई दक्षिणा
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले राप्ती गाउँपालिका वडा नं. ३ का स्थानीय युवाहरुको भैलो समूहलाई दक्षिणा लिएर विदाइ गरेको छ ।
बिहीबार लुम्बिनी प्रदेशको राजधानी मसुरियामा रहेको संसदीय दलको कार्यालयमा भैलो खेलेको समूहलाई प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले दक्षिणा प्रदान गरेका हुन् । तिमिल्सिनाले आफ्नो सचिवालयमार्फत भैलो समूहलाई दक्षिणा र आशीर्वाद दिएका हुन् ।
प्रमुख सचेतक तिमिल्सिनाले संस्कृति र परम्परालाई बचाइराख्न स्थानीय युवाहरुले खेल्दै आएको भैलोको प्रशंसा गरेका छन् ।
उनले स्थानीय संस्कृति र परम्परालाई बचाउने दायित्व युवाहरुको रहेको बताएका छन् ।


Published : Thursday, 2023 November 16, 10:29 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया