प्रहरी वृत्त लैनचौरमा महिला प्रहरीलाई तीजको दर

काठमाडौं । महानगरिय प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेले तीज पर्वका अवसरमा महिला प्रहरीहरूसँग शुभकामना आदान प्रदान गरेको छ ।

शुक्रबार वृत्तमा कार्यरत महिला प्रहरी कर्मचारीहरूलाई तीजका अवसरमा दर खुवाइएको छ ।

महिला प्रहरी कर्मचारीहरूले एकअर्कामा शुभकामना अदान प्रदान गरेका छन् ।

Published : Sunday, 2023 September 17, 9:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया