ओलीको भुँडीले नदिएपछि सुरक्षाकर्मीले टेकासो लगाइदिए
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले धान रोपाइ गर्ने बेला सुरक्षाकर्मी र कार्यकर्ताहरूले कम्मरमा आड दिएका छन् ।
शुक्रबार चितवनमा धान रोपाइँमा सरिक भएका ओली घोप्टो पर्न समस्या भएपछि सुरक्षाकर्मीले ओलीको पेट र कम्परमा भरोसा अर्थात आड दिएका छन् ।
भरतपुर महानगरपालिका–२४ नयाँबस्तीको केरुङ्गा सामूहिक तरकारी कृषि फर्ममा आयोजना भएको रोपाइँ महोत्सवमा ओली सहभागी भएका थिए ।
ओलीले सुरुमा केहीबेर हिलाम्मे खेतमा धान रोप्ने मेसिन चलाएका थिए । मेसिनबाट ओर्लेर ओलीले एमालेका नेता/कार्यकर्तासँगै केहीबेर हातैले धान पनि रोपेका थिए ।
Published : Friday, 2023 June 30, 10:08 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया