कांग्रेसको प्रचार विभागले पनि पूर्णता पायो, को–को मनोनीत ?
काठमाडौं । नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभागले पूर्णता पाएको छ ।
सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मालाई प्रमुखमा नियुक्त गरेका थिए ।
कांग्रेसको सूचना, संचार तथा प्रचार विभागको सदस्यमा बिहीबार मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मनोनयन हुनेहरूमा दीपकप्रसाद कुईकेल काठमाडौं, गोपाल झा महोत्तरी, कृष्णप्रसाद वस्याल पाल्पा, तिलक राई सुनसरी, गोविन्द परियार तनहुँ, चन्द्रेश्वर खत्वे सुनसरी, गणेश के.सी. काठमाडौं, शिला इजम ताप्लेजुङ्ग, गंगाधर पराजुली कास्की, लोकराज ढकाल झापा, सन्तबहादुर चेपाङ्ग मकवानपुरलाई सदस्यमा मनोनयन गरिएको छ ।
राजु मास्के मोरङ्ग, उमिद वागचन कैलाली, लीला खनाल काठमाडौं, चेतराज रेग्मी मोरङ्ग, मिथलेश मिश्र रौतहट, मोती पौडेल सुर्खेत, पवन अधिकारी सुनसरी, कमला पाण्डे रुपन्देही, फूलमाया सुनार रुपन्देही, राजबहादुर गुरुङ्ग कास्की, राघव गौतम चितवन, अनुषा नेपाल काठमाडौंलाई सदस्यमा मनोनयन गरिएको छ ।
निगम हुमागाइँ काभ्रे, गोविन्द मरासीनी स्याङ्जा, हुकुमबहादुर वुढा रोल्पा, रम्भा मिश्र पर्सा, लवदेव ढुङ्गाना पाँचथर, दिनेशविक्रम शाह काठमाडौं, सुरेश यादव धनुषा, इन्द्र रिजाल स्याङ्जा, डा.मो.ओजिर देवान रौतहट, पूर्णबहादुर नेपाली सुर्खेत, अशोकनाथ योगी कालीकोट, विष्णुप्रसाद तिम्सीना ललितपुर, दीपेन्द्र वान्तवा संखुवासभा, सज्जन ठाकुर महोत्तरी, प्रकाश खरेल अष्ट्रेलिया, विनोद मोक्तान वेलायतलाई सदस्यमा मनोनयन गरिएको छ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया