दलहरूले नागरिकताबारे लापरबाही गरेपछि सर्वोच्चमा रिट दर्ता, न्यायाधीशहरूमाथि आशा
काठमाडौं । विवादास्पद नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ ।
नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएको हो ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गरेका छन् । प्रारम्भीक सुनुवाइका लागि आइतबार पेशी तोकिएको छ ।
बुधबार नागरिकता विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । विधेयक प्रमाणीकरण भएपछि विरोध भइरहेको छ ।
Published : Friday, 2023 June 2, 4:20 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया