दुर्घटना भएको यतीको जहाजमा यी व्यक्तिहरू थिए (नाम)
काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाईन्सको जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।
जहाजको क्याप्टन कमल केसी र को–पाईलट अञ्जु खतिवडा तथा परिचारिका एस.हुन्छवाङ र ओ. आले मगर रहेका थिए ।
जहाजमा कृष्ण आचार्य, निशान्त आचार्य, शालिग्राम आचार्य, साडाकाट अलि मियाँ, भिक्टोरिया अलटिनिना, पूर्णबहादुर गुरुङ, जितेन्द्र गुरुङ, एलिना भण्डुरो, अनिशा बानियाँ, श्लोक भट्ट रहेका थिए ।
निरा छन्त्याल, रुवानकालुम सिरिगटोन, आषीम गुरुङ, अनुशा गुरुङ, बेलमन गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, रोक्की गुरुङ, शिवकुमार गुरुङ, सीता गुरुङ, यमुना गुरुङ, याश्मीन गुरुङ, रविन हमाल, आईएनएफ (२६), आईएनएफ (२७), एलेक्जण्डर सिडोरी, सञ्जय जयसवाल, सोनु जयसवाल, रचना काफ्ले, सीताकुमारी खड्का, अनिलकुमार राजभार पनि रहेका थिए ।
भगवती कवँर, अभिषेक कुशवाह, मिरोन लभ, ईरुई लिजिन, भिक्टर लिजिन ओममाया गुरुङ, जान्नेटसन्द्र पालाभिसिनो, शुसम पाण्डे, हरि परियार, कृष परियार, लक्ष्मी परियार, रीता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रशिद्धी पौडेल, त्रिभुवन पौडेल पनि जहाजमा सवारी थिए ।
पूजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगीता शाही, आयुऋद्धि शर्मा, बबि शर्मा, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा.सोनु दिवाकर, बन्दना सुनार, डा.सुशील श्रेष्ठ, राजुसिंह ठकुरी, चुडा थापा, गणेश थापा, लवराज तिमिल्सेना, क्युनग्छुल यु र सानगियोन यु जहाजमा रहेको यती एयरलाईन्सले जनाएको छ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया