तरुण दलले दियो देउवालाई बधाइ
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बधाइ दिएका छन् ।
संसदीय दलको नेता पदमा निर्वाचित भएका देउवालाई अध्यक्ष गुरुङले बधाइ दिएका हुन् ।
तरुण दलका अध्यक्ष गुरुङले बिहीबार बालुवाटारमा भेटेर देउवालाई बधाइ दिएका हुन् ।
संसदीय दलको नेतामा देउवाले ६४ मत प्राप्त गरेर बुधबार झण्डै दुईतिहाई बहुमतका साथ जित हासिल गरेका थिए ।
देउवासँग महामन्त्री गगन थापा २५ मतका साथ पराजित भएका थिए ।
Published : Thursday, 2022 December 22, 10:25 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया