देउवाद्वारा दलको नेता पदमा मतदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको नेता पदमा मतदान गरेका छन् ।

बुधबार बिहान सिंहदरबारस्थित दलको कार्यालयमा देउवाले मतदान गरेका हुन् । मतदान गरेपछि देउवाले सांसदहरूसँग आफूलाई मतदान गर्न अनुरोध पनि गरेका छन् ।

देउवा संसदीय दलको नेता पदमा उम्मेदवार बनेका छन् ।

Published : Wednesday, 2022 December 21, 9:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया