गुल्मी १ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कति छ मतअन्तर ?
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गुल्मी १ मा अग्रता लिएका छन् ।
बिहीबार राति प्राप्त पछिल्लो नतिजाअनुसार भण्डारीले २०८९७ मत पाएका छन् । भण्डारीले आफ्ना प्रतिद्वन्द्वीलाई २९० मतको अन्तरले पछाडि छाडेका छन् ।
एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले २०६०७ मत पाएका छन् ।
Published : Thursday, 2022 November 24, 10:21 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया