चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच को अगाडि ?
काठमाडौं । गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले अग्रता लिएका छन् ।
बुधबार राति सार्वजनिक पछिल्लो मत परिणामअनुसार ज्ञवालीले अग्रता लिएका हुन् ।
ज्ञवालीले ४ हजार ७०५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले ४ हजार ६६१ मत प्राप्त गरेका छन् ।
ज्ञवाली र भण्डारीबीच ४४ मतको अन्तर रहेको छ । यसअघि, कांग्रेसका भण्डारीले अग्रता लिएका थिए ।
Published : Wednesday, 2022 November 23, 9:14 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया