प्रचण्डले कति मत पाए ? यस्तो छ प्रतिस्पर्धीहरूको हबिगती

काठमाडौं । गोरखामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो मतअन्तरसहित अग्रता लिएका छन् ।

गोरखाको क्षेत्र नं. २ बाट उम्मेदवार बनेका दाहालले २०० मत गन्दा १३० मत पाएका छन् ।

दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले पच्छाइरहेका छन् । बुर्लाकोटीले २८ मत पाएका छन् ।

एमालेका अब्दुस सालाम मियाले १३ मत पाएका छन् ।

Published : Monday, 2022 November 21, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया