ओलढुंगामा लोकतान्त्रिक वाम गठबन्धनप्रति जनताको अपेक्षा, रामहरिको जबरजस्त अभियान
काठमाडौं । ओखलढुंगामा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई मतदाताले अपार माया दिएका छन् ।
प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाप्रति मतदाताको ठूलो अपेक्षा देखिएको छ ।
चुनाव कार्यक्रम र घरदैलोमा मतदाताहरुले खतिवडा र प्रदेश सभातर्फ माओवादी केन्द्रका बाबुराम गौतम तथा कांग्रेसका प्रदीप सुनुवारलाई भव्य स्वागत गरेका छन् ।
ओखलढुंगाको विकास र समृद्धिका लागि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुप्रति मतदाताको अपेक्षा रहेको छ ।
विगतमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विकासको नाममा सिन्को पनि भाँच्न नसकेपछि यस पटक लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन ओखलढुंगामा एककिसिमको लहर चलेको छ ।



Published : Saturday, 2022 November 12, 8:01 am
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया