चिनियाँ कार्यक्रममा ओली प्रमुख अतिथि, कांग्रेसका चन्द्र भण्डारीसहित को–को जाँदैछन् ?
काठमाडौं । नेपालमा चीनको सशक्त रुपमा राजनीतिक हस्तक्षेप बढेको भनेर आलोचना भइरहेका बेला ‘नेपाल चीन हिमालयन मैत्री समाज’ (नेचिप्स नेपाल)ले विशेष कार्यक्रम राखेको छ ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई प्रमुख अतिति बनाएर चीन निकटको संस्था नेचिप्सले असार ३२ गते शनिबार काठमडौंमा विचार गाष्ठि राखेको हो । राष्ट्रिय सभामा दिउँसो १ बजे कार्यक्रम हुनेछ ।
‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौति र अबको बाटो’ विषयमा विचार गोष्टि राखिएको नेचिप्सले जनाएको छ ।
कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र डा.दिनेश पौडेलले कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया