प्रचण्ड भारत भ्रमणमा जाने, मोदीलाई भेट्ने प्रयास गर्ने
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने भएका छन् ।
अध्यक्ष दाहाल शक्रबार नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ ।
भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा दाहाल नयाँदिल्ली जान लागेका हुन् ।
दाहाल भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
भ्रमणका क्रममा दाहालले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरूसँग भेट गर्ने तयारी गरेका छन् ।
चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आएर फर्किएको दुई दिनपछि दाहाल भारत जान लागेका छन् ।
Published : Thursday, 2022 July 14, 10:42 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया