आयल निगमको कार्यकारी निर्देशक बन्न यी १७ जनाको निवेदन

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १७ जनाको निवेदन परेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आइतबार साँझ ५ बजेसम्म १७ जनाले आवेदन दिएका हुन् ।

जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का, कृष्णप्रसाद यादव, तारानाथ पौडेल र चित्तरञ्जन दासले कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन् ।

रामदेव यादव, चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भूपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमारले पनि आवेदन दिएका छन् ।

Published : Monday, 2022 January 31, 4:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया