सभापतिमा देउवा अगाडि, शेखरसँग दुरी धेरै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले अग्रता लिएका छन् ।

पछिल्लो अपडेटअनुसार देउवाल ९९१ मत पाएका छन् ।

सभापतिका उम्मेदवार शेखर कोइरालाले ७६२ मत पाएका छन् । प्रकाशमान सिंहले १७४ मत पाएका छन् ।

विमलेन्द्र निधिले १२७ र कल्याण गुरुङले ७ मत पाएका छन् ।

Published : Tuesday, 2021 December 14, 6:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया