यी ४६ जनाको इन्स्पेक्टरबाट डीएसपीमा बढुवा
काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको ४६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएको छ ।
४६ जना प्रहरी निरीक्षकहरू (ईन्स्पेक्टर)लाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बढुवाको पहिलो नम्बरमा चिरञ्जीवी दाहाल रहेका छन् । दोस्रो नम्बरमा रेशम बोहरा, तेस्रो नम्बरमा भोलाकुमार भट्ट र सबैभन्दा पुच्छार ४६औँ नम्बरमा इकबाल हवारी रहेका छन् ।



Published : Sunday, 2021 January 31, 9:43 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया