कांग्रेस केन्द्रीय सदस्य थानीका पिताको निधन
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानीका पिता पदमलाल थानीको निधन भएको छ ।
भदौ २५ गते पदमलाल थानीको निधन भएको आफन्तले बताएका छन् ।
पदमलाल थानीको निधनप्रति कांग्रेस नेताहरूले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
Published : Thursday, 2020 September 10, 10:10 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया