प्रहरीका ७२ डीएसपीहरूको सरुवा, कसकाे सरुवा कहाँ ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायब उपरीक्षकहरू (डीएसपी)को सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक सैलेश थापा क्षेत्रीको भदौ १५ गतेको निर्णयअनुसार डीएसपीहरूको सरुवा गरिएको सूचनामा उल्लेख छ ।
सरुवा हुनेमा डीएसपी अनुपम श्रेष्ठ, अञ्जान श्रेष्ठ, अपीलराज बोहरा, अर्जुन केसीलगायत रहेका छन् ।






Published : Monday, 2020 August 31, 7:04 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया