कम्युनिस्ट सरकारद्वारा ६० सह–सचिवहरूको सरुवा (नाम)
काठमाडौं । कम्युनिस्ट सरकारले ६० जना सह–सचिवहरूको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट मंगलबार ६० जना सह–सचिवहरूको सरुवा गरिएको हो ।
प्रधानमन्त्री कार्यालयका सह–सविच दिनेशकुमार घिमिरेलाई प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सह–सचिव राजेन्द्रकुमार पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएको छ ।
सञ्चार मन्त्रालयकी सह–सचिव राधिका अर्याललाई बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।



Published : Wednesday, 2020 August 26, 11:03 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया