प्रहरीका यी ४९ एसपीहरूको सरुवा

काठमाडौं । नेपाल प्रहरीले आफ्ना ४९ जना उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ ।

प्रहरी हेडक्वाटरले ४९ जना एसपीहरूको सरुवा गरेको विज्ञप्तिमा उल्लेख छ ।

०७७ साल भदौ महिनाको तलब खाने गरी सरुवा गरिएको पत्रमा उल्लेख छ ।

सरुवा हुनेमा सन्तोष भट्टराईलाई पाल्पा, होविन्द्र बोगटीलाई स्याङजा, सन्तोष सिंह राठौरलाई सर्लाही, अनुरागकुमार द्विवेदी, प्रकाश मल्ललाई नवलपुर, प्रज्वल महर्जन ललितपुर, विनोद घिमिरे चितवन शिक्षालय, बेलबहादुर पाण्डेलाई महानगरीय प्रहरी रानीपोखरीमा सरुवा भएको छ ।

Published : Thursday, 2020 August 20, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया