उपत्यकामा सोमबार १६८ जनामा कोरोना, सबैभन्दा धेरै काठमाडौंमा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा १६८ जनामा कोरोनाभाइरसको संक्रमणबाट संक्रमित भएका छन् ।
मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंका तीन जिल्लामा १६८ जनामा कोरोना संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १३९ जना, ललितपुरमा १५ जना र भक्तपुरमा १४ जनामा कोरोना संक्रमित भेटिएका छन् ।
Published : Monday, 2020 August 17, 4:25 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया