काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा १७२ जनामा कोरोनाभाइरसका संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा १७२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको जानकारी दिए ।
डा.गौतमका अनुसार काठमाडौंमा १२६, भक्तपुरमा ८ र ललितपुरमा ३८ जना संक्रमित भेटिएका छन् ।
Published : Sunday, 2020 August 16, 4:24 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया