कोरोनाबाट निको भए कांग्रेस केन्द्रीय सदस्य चौरसिया

वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अजय चौरसिया कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

नेता चौरसियाले काेराेनाबाट १२ दिनमा निकाे भएकाे बताए । उनले शनिबार अस्पतालबाट डिस्चार्ज भएकाे बताएका छन् ।

Published : Saturday, 2020 August 15, 4:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया