जेठ २० गतेसम्म लकडाउन लम्बाउने सरकारको निर्णय
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएकै बेला सरकारले लकडाउनको समय लम्बाउने निर्णय गरेको छ ।
बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।
Published : Sunday, 2020 May 17, 8:40 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया