गोकुल बास्कोटाको घरमा बम विस्फोट

काठमाडौं । तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा बम विष्फोट भएको छ ।

बुधबार बिहान करीव साढे सात बजेको आसपासमा बास्कोटाको घरको गुटमा बम विष्फोट भएको हो । प्रत्यक्षदर्शी स्थानीयका अनुसार विष्फोटबाट बास्कोटाको घरको गेट क्षति पुगेको छ ।

आसपासको घरका सिसा समेत फुटेको छ । बाँकी केही समयपछि…

कमिशन काण्डमा मन्त्री गुमाएका बास्कोटाको घरमा विस्फाेट (तस्वीर)

Published : Wednesday, 2020 March 11, 8:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया