कम्युनिस्ट सरकारलाई कांग्रेसले आइतबार जवाफ दिने
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको दुई वर्षे समीक्षाको जवाफ दिने भएको छ ।
कांग्रेसले आइतबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले शनिबार सदनमा पेश गरेको सम्बोधनका विषयमा जवाफ दिने भएको हो ।
कांग्रेसले कम्युनिस्ट सरकारले दुई वर्षमा गरेको कामकारबाही र दाबीहरूका विषयमा एकएक जवाफ दिनेछ ।
ओलीले संसदमा सम्बोधन गर्ने क्रममा प्रमुख विपक्षी दललाई होच्याएर सम्बोधन गर्नुका साथै घमण्डपूर्ण रुपमा धारणा राखेका थिए ।
Published : Saturday, 2020 February 15, 7:33 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया