घोराहीमा थारु कलाकारहरूको विशेष कार्यक्रम (भिडियो)
घोराही । सरोकारवालाहरूले थारु संस्कृतिको संरक्षणमा जोड दिएका छन् । उनीहरूले आफ्नो संस्कृतिको संरक्षण भयो भने मात्रै पहिचार रहिरहने बताए ।
थारु कलाकार संघ दाङले सोमबार घोराहीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा थारु अगुवाहरूले थारु संस्कृतिको संरण अनिवार्य भएको बताए ।
दाङमा थारुहरूको उत्पती भएको भन्दै थारु समुदायको विशेष संरक्षण आवश्यक रहेको उनीहरूले बताए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत हुनुका साथै नृत्य, गायन, कविता बाचन भएको थियो ।
https://www.facebook.com/republicadainik2/videos/285578148832231/
Published : Monday, 2018 October 15, 5:24 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत