कांग्रेका नेता वीर अस्पताल भर्ना, नेता गिरी पुगे भट्न
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले वीर अस्पताल काठमाडौंमा भर्ना भई उपचारत दाङ कांग्रेस ईकाई सभपाति देवी रिजाललाई भेटेका छन् ।
रिजालको किड्नी र रगतमा समस्या देखिएको उपचारमा संलग्न स्वास्थकर्मीको समूहले वताएको छ । सो क्रममा नेता गिरीले रिजालको उपचार तदारूकतासाथ गर्न चिकित्सकलाई निर्देशन दिएको गिरीको सचिवालयले जानकारी दिएको छ ।
दाङ कांग्रेसको राजनीतिमा सक्रिय नेता रिजालले सक्रिय राजनीति गर्दै आएका थिए । उनको सक्रियताले कांग्रेसलाई उजा मिलोको केन्द्रीय सदस्य गिरीले बताए ।
Published : Friday, 2018 October 12, 11:37 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत