दाङ घर भएका यी हुन् नयाँ डिआइजी, वरीयतामा पनि माथि
काठमाडौं । नेपाल प्रहरीले एसएसपीबाट डिआइजीमा सिफारिस गरेका मध्ये एकजना दाङ जिल्ला निवासी परेका छन् ।
दाङको राप्ती गाउँपालिका सिसहनियाँ निवासी ठाकुर ज्ञवाली डिआइजी सिफारिसमा परेका हुन् ।
ज्ञवाली तेस्रो नम्बरमा सिफारिसमा परेका छन् । ११ जना एसएसपीमध्ये ज्ञवाली तेस्रो नम्बरमा परेको बढुवा समितिको सिफारिस पत्रमा उल्लेख छ ।
विवादमा नपरेका ज्ञवालीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्याका विषयमा पनि छानविन गरेका थिए ।
Published : Sunday, 2018 October 7, 8:55 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत