साधारण नागरिक बनेर झुल्किए पारस, यसरी जिते सबको मन
काठमाडौं । पूर्व युवराज पारस शाहले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । पछिल्लो समय लोप्रोफाइलमा बस्दै आएका शाह सहयोगीहरूका साथ पशुपतिनाथमा दर्शनका लागि पुगेका हुन् ।
पत्नी हिमानी र बाबु ज्ञानेन्द्र शाहसँग सम्बन्ध राम्रो हुन नसकेको आरोप पारसलाई लाग्ने गरेको छ । तर, पनि उनीहरू पारिवारिक जमघटका बेला तस्बिरहरूमा देखिने गरेका छन् । पारस एक्लै सुनाकोठीस्थित बहिनीको निवासमा बस्ने गर्दछन् ।
पशुपतिनाथ मन्दिरका साथै पूर्व युवराजा पारस शाहले गुहेश्वरी र गोरखानको मन्दिरमा पनि पूजाअर्चना गरेका थिए । सामान्य नागरिक सहर देखिएका पारस शाहले कपाल र दाह्री काटेका थिएनन् ।
Published : Tuesday, 2018 January 30, 6:34 pm
1 प्रतिकृया प्राप्त “साधारण नागरिक बनेर झुल्किए पारस, यसरी जिते सबको मन”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

We want our king back..