पारसकी पूर्वप्रेमिकाले ‘लिक’ गरिन गोप्य तस्बिरहरू
काठमाडौं । पूर्वयुवराज पारस शाहकी पूर्वप्रेमिका कन्निका चाइसर्नले आफ्नो फेसबुकमा पारससँगको निकटता झल्किने तस्बिरहरू पोस्ट गरेकी छिन् ।
तस्बिरमा पारस र कन्निकाबीचको रोमान्स देख्न सकिन्छ । उनीहरूका बीच थाइल्याण्डमा लामो समयसम्म रोमन्स चलेको थियो ।
कन्निकाले तस्बिरहरू किन पोष्ट गरेकी हुन्त्यो खुल्न सकेको छैन । केही वर्षअघि पारस कन्निकाका साथ थाइल्याण्डमा बसेका थिए । त्यतिवेला बिरामी परेका पारसको उनले निकै राम्रो हेरचाह गरेकी थिइन् ।

Published : Saturday, 2017 September 23, 7:09 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत