उच्च अदालतमा २७ न्यायाधीश सिफारिस, ६० जना न्यायाधीशको सरुवा (नाम)
काठमाडौं । न्याय परिषदले उच्च अदालतका लागि २७ जना न्यायाधीशहरूको नाम सिफारिस गरेको छ ।
शुक्रबार बसेको न्यायपरिषद् बैठकले जिल्ला न्यायाधीशहरूबाट १८, न्यायसेवामध्येबाट ३ र अधिवक्ताबाट ६ जनाको नाम उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
शुक्रबारको बैठकले उच्च अदालत ३४ र जिल्ला अदालतका २६ न्यायाधीशको पनि सरुवा गर्ने निर्णय गरेको छ ।








Published : Friday, 2023 September 15, 11:33 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया