वीना मगरद्वारा दुई ठूला अस्पतालको निरीक्षण
काठमाडौं । खानेपानी मन्त्री विना मगरले काठमाडौंका दुई अस्पतालको निरीक्षण गरेकी छिन् ।
मन्त्री मगरले वीर अस्पताल र ग्रान्डी अस्पतालको निरीक्षण गरेकी हुन् । अस्पतालको खानेपानी, फोहोर तथा ढल व्यवस्थापनको उनले अनुगमन गरेकी हुन् ।
मन्त्री मगरले अस्पातलमा केमिकलबाट निस्कने फोहोर व्यवस्थापन हुन नकसकेको बताइन् ।
Published : Friday, 2018 September 21, 12:19 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत