मङ्गलवार, जेठ १२, २०८३
Tuesday, May 26th, 2026
समाचार

भ्रष्टाचार गरेर प्रधानमन्त्री र मन्त्री मोटाएः डिला संग्रौला

गोरखा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला पन्त संग्रौलाले मुलुकमा भ्रष्टाचार संस्थागत हुँदै गएको बताएकी छन् । गोरखामा शनिबार पत्रकारहरूसँग...

प्राविधिक र गुणस्तरीय शिक्षामा नयाँ बहस गरौँः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा...

खानेपानी मन्त्री बिना मगरका पूर्वपति पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’को नेकपामा सक्रिय रहेका खानेपानी तथा ढल व्यवस्थापनमन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारी पक्राउ परेका छन्...

कोमलसहित दाङका चार जना राप्रपाको केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम केन्द्रीय सदस्य पदमा मनोनय गरेका छन् । तत्कालीन...

कांग्रेसबारे जथाभावी नबोल्न गगनको अपील, जिते युवाहरुको मन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले नेताहरुले जथाभावी बोल्दै गए पार्टी भड्खालोमा पर्ने बताएका छन् ।...

दाङलाई शैक्षिक हब बनाउन कांग्रेस सांसद अनिता देवकोटाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद अनिता देवकोटाले संवैधानिक आयोगका अध्यक्षहरूको संसदीय सुनवाई र नियुक्तिमा सरकारले संवैधानिक विपरितका कार्य...

बारको निर्वाचनमा कम्युनिस्टहरूको पराजय निश्चित छः सुनिल पोखरेल

काठमाडौं । बृहत्त लोकतान्त्रिक, समावेशी तथा पेशागत समूहबाट अध्यक्षका प्रत्यासी सुनिल पोखरेलले आफ्नो प्यानलले ‘स्वतन्त्र, सक्षम, भ्रष्टाचारमुक्त र निर्भिक न्यायपालिकाको...

सच्चा कांग्रेसले आन्तरिक कुरा बाहिर गर्दैनः डा.रामशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले पार्टीभित्र आफू गुट तथा उपगुटको पक्षमा नरहेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित...

दाङमा घरको छतबाट खस्दा विप्लव गम्भीर घाइते

काठमाडौं । दाङ जिल्लामा तुलसीपुर उपमहानगरपालिकामा घरको छतबाट एकजना बालक खस्दा गम्भीर घाइते भएका छन् । शान्तिनगर गाउँपालिका ३ पातेटाकुरा...

रेणु दाहालले कांग्रेसको याद भुल्न सकिनन्, चकित परे ‘चम्चा’हरू

भरतपुर । नेपाली कांग्रेसको साथ पाएपछि भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित रेणु दाहालले कांग्रेस नेतृ एवम् उपमेयर पार्वती शाहसँग सम्बन्ध सुधारको...

गुप्तचरका उच्च अधिकारीसहित आइजीपी खनाल बैंकक प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्डको राजधानी बैंककमा प्रस्थान गरेका छन् । बैंककमा हुन लागेको बिमस्टेक राष्ट्रहरूको ‘थर्ड...

कांग्रेस नेता खतिवडाले घरमै पुर्‍याइदिए अपाङ्गलाई ह्वील चेयर, लगाए टीका

ओखलढुंगा । नेपाली कांग्रेस युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले गृहजिल्ला ओखलढुंगाका एकजना अपाङ्गलाई घरमै ह्वील चेयर लगेर दिएका छन्...

कांग्रेसका कोषाध्यक्षहरूको भेला पोखरामा

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षको भेला पोखरामा हुने भएको छ । जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिको तेस्रो...
« Previous PageNext Page »