बुधवार, पौष ०९, २०८२
Wednesday, December 24th, 2025
समाचार

लगानी सम्मेलनमै ओलीलाई झट्का, अगतिलो कामले मन्त्रीको शिर निहुरियो

काठमाडौं । कम्युनिस्ट सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले लगानी सम्मेलनमा आयोजकले दिएको उपहार लिन अस्वीकार गरेका छन् ।...

नेविसंघ एक हप्ताभित्र गठन हुने, आधा दर्जन नेताद्वारा अध्यक्षमा दाबी

चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गरिने बताएका छन् । भरतपुरमा...

ओलीको कम्युनिस्ट सरकार भ्रष्टाचारी बन्योः डीला संग्रौला

घोराही । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डीला संग्रौलाले मौलाउँदो भ्रष्टाचारलाई खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले नियन्त्रण गर्न नसकेको बताएकी छिन्...

तरुण दल काठमाडौंले राख्यो पुनर्मिलन कार्यक्रम, कम्युनिस्टहरूको धड्कन बढ्यो

काठमाडौं । नेपाल तरुण दल काठमाडौंले शनिबार पुनर्मिलन कार्यक्रम र वनभोज कार्यक्रम राखेको छ । नेपाल तरुण दल काठमाडौंले दक्षिणकालीमा...

पत्रकारितामा समस्या आउँछन्, पत्रकार भाग्नु हुँदैनः किशोर नेपाल

काठमाडौं । नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रममध्य बुधबारको दोस्रो कार्यक्रम जोखिमपूर्ण अवस्थाको रिपोर्टिङ अनुभव...

विद्यार्थीद्वारा विभिन्न ठाउँमा प्रदर्शन, दुई जना पक्राउ

काठनाडौं । एसईई परीक्षाको अनिवार्य विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि प्रदेश २ का विभिन्न स्थानमा विद्यार्थीले प्रदर्शन गर्नुका साथै तोडफोड...

प्रदेश ५ का कांग्रेस संसदीय दलका नेता बिरामी, डा.कोइरालाद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रदेश ५ मा कांग्रेसका संसदीय दलका नेता बलदेव शर्माको स्वाथ्य अवस्थाको जानकारी लिएका...

अमेरिकामा स्कुलभित्र यस्तो अवस्थामा भेटिए गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले अमेरिकाको हवार्ड विश्व विद्यालयस्थित केनेडी स्कुलमा अध्ययन गरेका छन्...

धनुषाको आमसभामा ओइरिए कांग्रेस कार्यकर्ता, कम्युनिस्टसँग भिड्न निर्देशन (तस्वीर)

जनकपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल देश दौडाहको तालिका बनाएर विभिन्न जिल्लाका पार्टीका कार्यक्रममा सक्रिय भएका छन् ।...

क्यानडामा गिरिजाबाबुको स्मरण, दीप प्रज्वलन

क्यानडा । नेपाली कांग्रेस निकटको नेपाली जन–सम्पर्क समिति क्यानडाले पूर्वप्रधानमन्त्री तथा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नवौँ स्मृति दिवस भव्य रुपमा...

विश्वप्रकाशको विज्ञप्ति बालुवाटारमा खोजी, कांग्रेसले सिकायो ओलीलाई अनुशासन

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ । कांग्रेसका प्रवक्ता...

कांग्रेस नेता कार्कीको काठमाडौंमा निधन

काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा जिल्लाका नेता चित्रबहादुर कार्कीको निधन भएकोमा दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार...

कम्युनिस्ट सरकारलाई अपाङ्गहरूले दिए चुनौती, भत्काए दिए काठमाडौंमै सडक

काठमाडौं । अचेल सडकमा यात्रा गर्नु सर्वसाधारणका लागि त निकै कष्टकर छ भने शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका अझ विशेष...
« Previous PageNext Page »